काठमाडौं । नेपाल टी–२० आई क्रिकेटको पहिलो खेलमा यूएईसँग पराजित भएको छ ।
घरेलु टोली नेपाल डीएलएस मेथडमा ६ विकेटले पराजित भएको हो । नेपालले १९ औँ ओभरमा १ सय २२ रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो । ओभर घटाइएपछि युएईले ७८ रनको नयाँ लक्ष्य पाएको थियो। नेपालले दिएको ७८ रनको लक्ष्य युएईले ८।५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको हो ।








प्रतिक्रिया