२४ असार २०८३, बुधबार

महानगरले चलायो ठमेलमा बनेको अनाधिकृत संरचनामा डोजर (तस्वीरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचना भत्काएको छ ।

आज काठमाडौं महानगरपालिका – २७ त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा नगर प्रहरीले डोजर चलाएको हो।

तस्वीरहरू–