१९ असार २०८३, शुक्रबार

ढकमक्क ज्याकाराण्डाले मनमोहक बनेको कमलपोखरी (तस्वीरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानी काठमाडौंका मुख्य सडकहरू यतिबेला ज्याकाराण्डा फूलले निलाम्य बनेका छन् । वैशाख महिनामा फूल्ने यी आकर्षक फूलहरूले सहरको सौन्दर्य थप बढाएका छन् । विशेषगरी, कमलपोखरी आसपास फूलेका ज्याकाराण्डा फूलहरूले पोखरी क्षेत्रलाई झनै मनमोहक बनाएका छन् । नीलो–बैजनी रंगका फूलहरूले वातावरणलाई आकर्षक बनाउँदै सर्वसाधारणलाई लोभ्याइरहेका छन् ।

तस्वीहरू : सक्षम घिमिरे