१५ असार २०८३, सोमबार

भारतीय धर्मगुरु स्वामी रामभद्राचार्य जानकी मन्दिरमा (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतप्रति रवैया ठिक नरहेको बताएका छन् ।

आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका धर्म गुरु रामभद्राचार्यले बालेनको भारतप्रतीको दृष्टिको ठिक नरहेको र हिन्दूत्वप्रति पनि कुनै प्रेम नरहेको बताए ।

तस्वीरहरु-