१२ असार २०८३, शुक्रबार

पर्यटकको रोजाइमा रुप्से झरना (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–टार्जन लिम्बु

मुस्ताङ । बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरता निकै मनमोहक छ । झरना हेर्न मानिसहरुको भीड लाग्ने गर्छ । झरनाले आन्तरिक तथा बाह्य पर्यटक संख्या बढाएको छ भने सडक छेउमै रहेको हुँदा यात्रा गरिरहेका सवारीसाधन रोकेर यात्रुहरू फोटो तथा भिडियो खिन्न व्यस्त हुन्छन् ।