काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु भएको हो । हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारी साधन प्रवेश निषेध गरिनेछ ।
तस्वीरहरु : सुजन तिमल्सिना









प्रतिक्रिया