११ असार २०८३, बिहिबार

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । उनले आज राजीनामा बुझाएका हुन् ।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा दिएका हुन् । सरकारलाई सहयोग गर्न आफूले राजीनामा दिएको उनको भनाइ छ ।

उनी २०८१ मंसिर १० गते बोर्डको अध्यक्ष बनेका थिए ।