१८ असार २०८३, बिहिबार

एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच भेटवार्ता

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीसँग भेटका लागि दाहाल टिचिङ अस्पतालमै पुगेका थिए । पत्थरीको अप्रेसपछि अध्यक्ष ओली अस्पतालमै उपचाररत छन् ।

दुई शीर्ष नेताबीच करिब ४० मिनेट कुराकानी भएको भएको थियो। लामो समयपछिको दुई नेताको वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।