काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी चयन भएका छन् ।
आज बसेको संसदीय दलको बैठकले मुख्य सचेतक र सचेतक चयन गरेको हो ।
बैठकले मुख्य सचेतक बुर्लाकोटी एवं सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई बनाउने निर्णय गरेको हो ।








प्रतिक्रिया