५ श्रावण २०८३, मंगलबार

इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानमा पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका छन् । उनी बुधबार रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

झालाई नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी रहेको जनाकारी गराइएको छ ।

दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनी तेल लिएर फर्किने क्रममा पक्राउ परेका थिए ।