२ श्रावण २०८३, शनिबार

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले लिए शपथ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका नवनियुक्त मुख्यमन्त्री सम्राट चौधरीले शपथ लिएका छन् ।

उनले केहीबेरअघि पटनाको लोक भवनमा शपथ लिएका हुन् ।

अप्रिल १० मा राज्यसभा सांसदको शपथ लिएका मुख्यमन्त्री नीतिश कुमारले मंगलबार (हिजो) पदबाट राजीनामा दिएपछि सत्ता गठबन्धनबाट भारतीय जनता पार्टी (भाजपा) नेता चौधरी पहिलोपटक मुख्यमन्त्री बनेका हुन् ।