काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टीले जनाएको छ ।
बैठकमा पार्टीको १५ औं महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।








प्रतिक्रिया