१० असार २०८३, बुधबार

अमेरिकाले भन्यो– होर्मुजको जलडमरूममा १०,००० बढी अमेरिकी सेना तैनाथ छ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी सेनाले होर्मुजको जलडमरूमलाई नाकाबन्दी गर्न १० हजारभन्दा बढी सेना र करिब १२ नौसैनिक जहाजहरू तैनाथ गरेको दाबी गरेको छ ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार नाकाबन्दीको पहिलो २४ घण्टामा कुनै पनि जहाजले मार्ग पार गर्न सकेका छैनन् । अमेरिकी सेनाको आदेशमा छ वटा व्यापारिक जहाजहरू फिर्ता पठाइएका थिए ।

अमेरिकी सेनाका अनुसार यो कारबाही इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने वा छोड्ने सबै जहाजहरूमा लागू हुन्छ ।