काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबीच युद्धविराम वार्ता जारी रहेको छ ।
मिडिया रिपोर्टका अनुसार दुई देशका नेताहरू प्रत्यक्ष वार्ता गरिरहेका छन् । बैठकमा पाकिस्तानी प्रतिनिधिहरू पनि उपस्थित छन् । तर वार्ताको कुनै तस्वीरहरु अहिलेसम्म बाहिर आएको छैन । साथै, कुनै आधिकारिक वक्तव्य पनि जारी गरिएको छैन ।
वार्तामा अमेरिकाको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन् ।








प्रतिक्रिया