बाजुरा । बाजुराका उच्च हिमाली क्षेत्र हिउँले सेताम्य बनेका छन् । मौसम बदलीका कारण भएको वर्षाले उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको हो । यहाँको बडीमालिका, त्रिवेणी पाटन, सुर्केपाटन लगायतका क्षेत्रमा अहिले अत्याधिक बाक्लो हिउँ जमेको छ । अत्याधिक हिउँका कारण त्रिवेणी र बडीमालिकाको दर्शनमा गएका दर्शनार्थी बीच बाटोबाटै फर्किएका छन् ।
तस्वीरहरु : गोविन्द्रराज तिमिल्सेना









प्रतिक्रिया