काठमाडौं । लेबनानमा बुधबारको इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ३५७ पुगेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ३०३ बाट बढेर ३५७ पुगेको हो ।
आक्रमणमा १ हजार २२३ जना घाइते भएको एएफपीले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया