काठमाडौं । प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विषगत समिति गठन भएको जानकारी दिएका हुन्।
बैठकमा सभामुख अर्यालले समितिमा रहने सदस्यहरूको नाम पनि सार्वजनिक गरे ।
प्रतिनिधि सभा अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, कृषि, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा र सार्वजनिक लेखा समिति रहेका छन्। त्यस्तै, संघीय संसद्का संयुक्त समिति पनि गठन भएको छन्।
संघीय संसदमा दुई वटा संयुक्त समिति रहने व्यवस्था रहेको छ। संयुक्त समितिमा संसदीय सुनुवाई सिमित र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति रहेको छ।
समितिमा को-को ?

























प्रतिक्रिया