४ श्रावण २०८३, सोमबार

भेपमा सुन तस्करी प्रकरण : ७ करोड ७८ लाख बिगो माग

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महरासहितविरूद्व अख्तियार दुरुपयोग अन्सन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले ७ करोड ७८ लाख विगो माग दाबी गरेको छ ।