२६ असार २०८३, शुक्रबार

पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता रमेश लेखक पनि रिहा भएका छन् ।

लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट हाजिर जमानीमा रिहा भएका हुन् । उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाइएको हो ।

उनी पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै चैत १४ गते पक्राउ परेका थिए ।

अध्यक्ष ओली पनि रिहा भइसकेका छन् ।