९ श्रावण २०८३, शनिबार

एमाले अध्यक्ष ओली रिहा, पत्नी राधिकाको जिम्मा लगाइयो

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा भएका छन् ।

उनलाई आज हाजिर जमानीमा रिहा गरिएको हो । उनी १३औँ दिनमा रिहा भएका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ ।

Skip This