६ श्रावण २०८३, बुधबार

पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाजिरी जमानीमा रिहा भएका छन् ।

उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेका पूर्वप्रधानमन्त्री ओलीलाई परिवारको जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

जेनजी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले १४ चैतमा अनुसन्धानका लागि पक्राउ गरेको थियो ।