काठमाडौं । पश्चिम नेपालबाट भित्रिएको नयाँ मौसमी प्रणालीको प्रभावले बुधबार काठमाडौं उपत्यकामा वर्षा भएको छ।
बिहानदेखि नै आकाश ढाकिएको उपत्यकामा दिउँसोपछि पानी पर्न थालेसँगै सडक, गल्ली र चोकहरूमा मान्छेहरूको भीड लागेको छ । जनजीवन प्रभावित भएको छ।
तस्वीरहरू–






















प्रतिक्रिया