२३ असार २०८३, मंगलबार

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ।

अमेरिका र इरानबीचको तनावबीच इन्धनको मूल्य उच्च वृद्वि भएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढाइएको हो ।

यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।

त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको हो ।