२८ असार २०८३, आइतबार

कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले दिए राजीनामा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले राजीनामा दिएका छन् ।

प्रदेश सचिव बुढाथोकी पछिल्लो समय निकै विवादित बनेका थिए । दोहोरो सुविधा लिनेदेखि आफ्नो स्वकीय सचिवमा आफ्नै श्रीमतीको नाम राखेर लाखौँ भुक्तानी लिएको भन्दै उनको आलोचना भइरहेको छ ।

उनको राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।