काठमाडौं । इराकले अमेरिका र इरानबीचको युद्धविरामको स्वागत गरेको छ ।
इराकी विदेश मन्त्रालयले यो कदमले मध्यपूर्व क्षेत्रमा तनाव कम गर्ने, सुरक्षा र स्थिरतालाई बलियो बनाउने बताएको छ । मन्त्रालयले संवाद र कूटनीतिमार्फत समाधानको समर्थन गर्ने बताएको छ । साथै, सबै पक्षहरूलाई युद्धविरामको पूर्ण पालना गर्न अपिल गरेको छ ।








प्रतिक्रिया