काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया