काठमाडौं । आज प्रतिनिधि सभाको बैठक चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच १५ मिनेट कुराकानी भएको छ ।
संघीय संसद् भवनको बहुउद्देश्यीय हलको करिडोरमा सभापति लामिछाने र गृहमन्त्री गुरुङबीच कुराकानी भएको हो।
उनीहरूबीच १५ मिनेट गम्भीर विषयमै कुराकानी भएको भागभंगीबाट स्पष्ट देखिन्थ्यो ।
एकान्तमा कुराकानी सकेपछि उनीहरू बैठकमा सहभागी भएका थिए ।








प्रतिक्रिया