काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल रिहा भएका छन्। सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका अग्रवाल आज रिहा भएका हुन् । उनको बयान सकिएको छ ।
आज उनका छोरा सुलभ अग्रवाल पनि पक्राउ परेका छन् ।
‘बयानका लागि बोलाएका थियौँ। उहाँसँग बुझ्नका लागि बोलाएका थियौँ। छोराको गल्तीमा बुवालाई थुन्नु भएन। शुक्रबार उहाँ ढिलो आउनुभएको थियो। बयान नसकिँदा शनिबार विदा परेकाले आज छोडिएको हो’, विभागका महानिर्देशक गजेन्द्र ठाकुरले भने।








प्रतिक्रिया