३ श्रावण २०८३, आइतबार

बलेको हातमा हत्कडी (तस्वीरहरूसहित)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी हिरासतमा रहेका कलाकार सागर लम्साल ‘बले’ लाई आइतबार बयानका लागि सरकारी वकिल कार्यालयमा लगिएको छ। म्याद थपको प्रक्रिया अघि बढाउनु अघि उनको प्रारम्भिक बयान लिइएको हो।

अमेरिकामा रहेकी एक युवतीको आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउपछि उनलाई हत्कडीसहित थुनुवा पोशाकमै सरकारी वकिल कार्यालय उपस्थित गराइएको हो ।

हालसम्म औपचारिक उजुरी दर्ता नभएकाले प्रहरीले उनलाई सार्वजनिक शान्ति भंग गरेको कसुरअन्तर्गत मुद्दा चलाउने तयारी गरेको जनाएको छ।

तस्वीरहरू-