काठमाडौं । कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आइतबार बिहान ८ बजेर ३४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मिजुरे डाँडा केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया