७ श्रावण २०८३, बिहिबार

गुण्डागर्दीको आरोपमा युवराज गुरुङ पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुण्डागर्दीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले सामाखुशी क्षेत्रबाट पक्राउ गरेको हो । गुरुङ यसअघि पनि गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका थिए ।