९ असार २०८३, मंगलबार

ग्यास बोकेको भारतीय जहाजले होर्मुजको जलडमरू पार गर्‍यो

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका–इजरायल र इरानबीच जारी युद्धका बीच एलपीजी ग्यास बोकेको भारतीय जहाज ग्रीन सान्भीले होर्मुजको जलडमरूम पार गरेको छ ।

जहाजले करिब ४६,६५० मेट्रिक टन ग्यास बोकेको छ । यो होर्मुजको जलडमरूम पार गर्ने सातौं भारतीय एलपीजी जहाज रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।