ललितपुर । ललितपुर महानगरको नागदह शान्त र रमणीय प्राकृतिक स्थल हो । हरियाली वन, सिमसार क्षेत्र र तालजस्तो दृश्यले भरिएको यो ठाउँ अवलोकन र घुमफिरका लागि उपयुक्त मानिन्छ ।
तस्वीरहरु : टार्जन लिम्बु

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया