काठमाडौं । पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुन यतिबेला आफ्नै आत्मकथात्मक पुस्तक बिक्रीमा सक्रिय देखिएका छन् । सांसद पदमा रहँदा समेत उनले बिदाको दिन शनिबारलाई उपयोग गर्दै काठमाडौंको कोटेश्वर चोकमा स्वयं उपस्थित भई पुस्तक बिक्री गरिरहेका छन् । सार्वजनिक जीवनमा सक्रिय रहँदै पनि उनी आफ्ना अनुभव समेटिएको पुस्तक पाठकमाझ पुर्याउन व्यक्तिगत रूपमा खटिएको दृश्यले धेरैको ध्यान आकर्षित गरेको छ ।
तस्वीरहरु : दामोदर सापकोटार









प्रतिक्रिया