१२ असार २०८३, शुक्रबार

अमेरिका–इजरायलद्वारा २४ घण्टामा इरानमा २०० बढी आक्रमण

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका र इजरायलले पछिल्लो २४ घण्टामा इरानमा २०० भन्दा बढी आक्रमण गरेको छ ।

अमेरिकास्थित मानव अधिकार संगठन ह्युमन राइट्स एक्टिभिस्ट्स इरानका अनुसार बिहीबारदेखि शुक्रबारसम्म २०६ आक्रमण भएको हो । जसमा एक जना इरानी नागरिकको मृत्यु भएको छ ।

संस्थाको न्युज एजेन्सी एचआरएएनएका अनुसार २४ घण्टामा इरानका १३ प्रान्तमा आक्रमण भएको थियो ।