२७ असार २०८३, शनिबार

बिस्केट जात्राको रथ निर्माण धमाधम (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भक्तपुरको बिस्केट जात्रा नेपालकै एक प्रमुख जात्राका रूपमा लिने गरिन्छ । सबैभन्दा ठूलो र लामो जात्राका रूपमा मानिने यो जात्रा भक्तपुरको आफ्नो मौलिक जात्रा पनि हो । नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात, नौ दिनसम्म मनाइने बिस्केट जात्राको रथ निर्माणको काम धमाधम भइरहेको छ ।