२६ असार २०८३, शुक्रबार

एमाले संसदीय दलको नेताका लागि बादल र सुहाङबीच प्रतिस्पर्धा हुने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको नेताका लागि उपाध्यक्ष रामबहादुर थापा बादल र सांसद सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज बसेको संसदीय दलको बैठकमा बादल र सुहाङबीच सहमति नजुटेपछि निर्वाचनमार्फत चयन गर्ने निर्णय गरेको हो ।

निर्वाचनको लागि नीरज आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।