२४ असार २०८३, बुधबार

हिरासतमा रहेका पूर्वमन्त्री खड्का अस्पताल भर्ना

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेर हिरासतमा रहेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । उनलाई के समस्या देखिएको भन्ने बारेमा भने खुलाइएको छैन ।

खड्कालाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो ।