काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज अपराह्न ४ बजे बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया