काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।
शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया