काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सल्लाहकार तथा सचिवालय टिम गठन गरेका छन्।
साहले आफ्नो प्रमुख सल्लाहकारमा कुमार बेन (व्यञ्जनकार), राजनीतिक सल्लाहकारमा असिम शाहलाई नियुक्त गरेका हुन् ।
त्यसैगरी मुख्यसचिवमा सुवास शर्मा, प्रशासन प्रमुखमा सुदीप ढकाल, सूचना तथा प्रविधि संयोजकमा विवेक मिश्र र निजी सचिवालय प्रमुखमा प्रदीप परियार नियुक्त भएका छन्।
बालेनको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मा यसअघि नै डीएसपी दिपेश बस्याललाई खटाइएको छ।








प्रतिक्रिया