४ असार २०८३, बिहिबार

एमालेले काठमाडौंका सीडीओलाई बुझायो विरोधपत्र

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा (एमाले) ले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ ।

एमाले काठमाडौंले आज विरोधपत्र बुझाएको हो ।

शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने तयारी छ ।