काठमाडौं । नेपाली काँग्रेसले नेता पूर्णबहादुर खड्कालाई कारबाही गर्ने तयारी गरेको छ ।
‘कार्यवाहक सभापति’ उल्लेख गर्दै उनले एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा विज्ञप्ति जारी गरेपछि कारबाही गर्ने तयारी गरिएको हो ।
आज पदाधिकारीको बैठक बसेर थप निर्णय लिइने बताइएको छ ।








प्रतिक्रिया