२८ असार २०८३, आइतबार

पूर्वप्रधानमन्त्री ओली पक्राउविरुद्ध एमाले जनसंगठनको सडक आन्दोलन चर्किंदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध शनिबार बिहानैबाट काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ ।

एमालेको २३ वटा जनवर्गीय संगठनहरूले काठमाडौंको च्यासल, माइतीघर, बबरमहल क्षेत्रमा सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले माइतीघर क्षेत्रमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज समेत गरेको छ ।

एमाले कार्यकर्ताहरूले प्रदर्शन जारी राखिरहेका छन् ।