२२ असार २०८३, सोमबार

प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री ओलीलाई त्रिवि अस्पताल लगियो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

केहीबेरअघि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरबाट प्रहरीले ओलीलाई त्रिवि अस्पताल लगेको हो ।