काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओलीलाई शनिबार बिहान गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो ।
रास्वपा वरिष्ठ नेता बालेन साह नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि प्रहरी टोली गएराति नै गुण्डु पुगेको थियो ।








प्रतिक्रिया