२६ असार २०८३, शुक्रबार

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नव निर्मित बालेन्द्र साह नेतृत्वको सरकारले जेनजी आन्दोलनमा घटेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सुरक्षा संयन्त्रको हकमा भने अध्ययन समिति गठन गरी समितिले पेश गरेको सिफारिस गरे बमोजिम गर्ने निर्णय भएको पोखरेलले बताए ।