७ श्रावण २०८३, बिहिबार

नवनियुक्त प्रधानमन्त्री बालेनले लिए शपथ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

बालेनले शुभ साइतमा शपथ लिएका हुन् ।