काठमाडौं । प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहको निजी सुरक्षा गार्ड (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल नियुक्त भएका छन् ।
उनलाई शुक्रबार बालेनको पीएसओमा नियुक्त गरिएको हो ।
बालेनले आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी छ ।








प्रतिक्रिया