२१ असार २०८३, आइतबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो ।

उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा उनको शव फेला परेको थियो । यो घटना गए रातिको हो । रासस